सुचना !!! आज सार्बजनिक यातायात बन्दको घोषणा रहेपनी हाम्रो अफिस खुला… — Tribikram Sir-Grace IELTS — TG.ME

📍सुचना !!!
आज सार्बजनिक यातायात बन्दको घोषणा रहेपनी हाम्रो अफिस खुला नै रहनेछ, साथै तपाईंहरुको सम्पुर्ण Classes पनि Regular नै हुनेछ। त्यसैले आफुलाई सहज पर्ने तरिकाले Classes आउनको लागि अनुरोध गर्दछौं।
धन्यवाद
❤1
June 2, 2025 216