What after +2 ? 🤔
🩺 Medical field मा जान त मन छ,
Doctor 👨⚕️ Nurses 👩⚕️ Pharmacist 💊 पनि बन्न छ,
तर अब के गर्ने?
यो कुराबाट हजुरहरूलाई धेरै query हरू छन् होला,
त्यही query मेटाउन
यो video एकपटक हेर्नु होला hai 😍
#afterexams
#class12exam
#MedicalEntranceExam
May 9, 2026 2.9K