🚨 ONLY 2 HOURS LEFT! ⏰ | B.Sc.CSIT Priority Form 2083 B.Sc.CSIT 2083 Batch का विद्यार्थीहरू, Priority Form भर्न अब केवल 2 घण्टा मात्र बाँकी छ! 🚨 यदि तपाईंहरूले B.Sc.CSIT Priority Form भर्नुभएन भने Admission Process मा सहभागी हुन समस्या हुन सक्छ। त्यसैले सबै साथीहरूले समयमै Priority Form भर्नुहोला। 📌 B.Sc.CSIT Priority Form कसरी भर्ने? पूरा Step-by-Step प्रक्रिया जान्न यो भिडियो हेर्नुहोस् 👇 🎥 Watch Now: https://youtu.be/hge9vaW-Ke8?si=4QT1hII_NmFG_Lly ⏳ Deadline नजिकिँदैछ — ढिला नगर्नुहोस्! #BScCSIT #BScCSIT2083 #PriorityForm #BScCSITPriorityForm #BScCSITAdmission #2083Batch #BScCSITAdmission2083 #guptatutorial
August 16, 2026 306